चन्द्रपुरको मेयरमा रामचन्द्र चौधरीले दिए स्वतन्त्र उम्मेदवारी

   १२ बैशाख २०७९, सोमबार १७:४४  

चन्द्रपुर, १२ वैशाख । काँग्रेस ले पैसावाला संग टिकट विक्री गरेपछि निवर्तमान मेयर रामचन्द्र चौधरीले स्थानिय तहकाे चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन ।
अघिल्लो निर्वाचनमा नेपाली काग्रेस बाट बिजयी मेयर चौधरी यस निर्वाचनमा टिकट नपाए पछि स्वतन्त्र रुपमा मेयर को उम्मेद्वार बनेका हुन ।
निबर्तमान मेयर चौधरी भने ” ५ बर्षमा केही काम अधुरा छन , त्यो पूरा गर्न स्वतन्त्रमा भनेपनि उम्मेदवारी दिए ।”
आफुलाइ चन्द्रपुरका मतदाताले एक पटक पुन बिजयी गराउनेमा बिश्वास रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै