हातहतियारमा अत्मनिर्भर बन्दै भारत

269 Shares

नयाँ दिल्ली । भारतले हतियारमा आत्मनिर्भर बन्‍ने अभियानलाई तीव्रताका साथ अघि बढाएको छ। यसका लागि भारतले सयभन्दा बढी हतियारमा प्रतिबन्ध लगाएको छ। भारतले गत बिहीबार यता प्रतिबन्ध लगाएका सयभन्दा बढी हतियारहरुको सूची सार्वजनिक गरेको हो।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानअन्तर्गत देश रक्षा उपकरण उत्पादनमा आत्मनिर्भर हुनुपर्ने बाताउँदै १०१ रक्षा उपकरण आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेका हुन्। हतियारहरु भारतले स्वदेशमै बनाउने सिंहको भनाइ छ।

सम्बन्धित सबै पक्षसँग छलफल गरेर १ सय १ उपकरणको सूची आफूहरुले तयार गरेको सिंहको भनाइ छ। आयातमा लगाइएको प्रतिबन्धमा शक्तिशाली हतियार एसल्ट राइफल, ट्रान्सपोर्ट एयरक्राफ्ट, एलसीएचएस राडर जस्ता उपकरण पनि समावेश छन्। आगामी ६ देखि ७ वर्षभित्र सरकारले घरेलु रक्षा उद्योगलाई ४ लाख करोडको प्रोजेक्ट पनि दिने बताएको छ।

हाल भनिएका प्रतिबन्ध विस्तारै लागु हुनेछन्। सन् २०२४ सम्ममा उल्लेखित विदेशी हतियार र उपकरणहरु आयातमा प्रतिबन्ध लागिसक्नेछ। रक्षामन्त्री सिंहले यसअघि नै मगाइएका दुई लाख १० हजार करोडभन्दा हतियारहरु भित्रिएसँगै थप आयातमा प्रतिबन्ध लाग्‍ने जनाएका छन्।

यसअघि भारतीय प्रधानमन्त्ती मोदीले पनि रक्षा क्षेत्रमा आत्मनिर्भर भएमा मुलुकको सुरक्षाका विषयमा कुनै पनि मुलुकले चुनौती दिन नसक्नेसमेत बताएका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।