what version of zoom should i download how do you download zoom on a computer zoom 2 font free download zoom download in india zoom safe to download download zoom recording to computer zoom version 5.9.1 download

राष्ट्र बैंकले दुई बैंकलाई कारवाही गरे

   १४ बैशाख २०७९, बुधबार १२:५६  

काठमाडौं, १४ वैशाख । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ ।
मर्जरमा जाने सहमति भए पनि मर्जर अघिनै सहमति भाँडिएकोमा राष्ट्र बैंकले दुबैलाई कारवाही गरेको हो ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले दिएको जानकारी अनुसार दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्न भएको छ । गत वर्ष वैशाख ३० गते मर्जरमा जाने सहमति गरेका दुवै बैंक करिब एक वर्षसम्म पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारवाही गरेको हो ।
दुवै बैंकलाई पुनः अर्काे संस्थासँग मर्जरमा जान समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन पछि हिमालयन बैंकले मर्जरका लागि छलफल समेत अघि बढाएको स्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै