free zoom app download join zoom meeting with id & password manager download zoom login download zoom.com join zoom meeting uk login

एमालेको वडा इन्चार्ज पंण्डित लोसपाको उम्मेदवार बने

   १४ बैशाख २०७९, बुधबार १४:१८  

रौतहट, १४ वैशाख । टिकट नपाउदा कटहरिया नगरपालिका नेकपा एमालेको वडा इन्चार्ज भिखारी पंण्डितले पार्टी परित्याग गरेको छ ।
एमाले पार्टी टिकट नदिएपछि उनले पार्टी परित्याग गरी लोसपाबाट उम्मेदवारी दिएको हो । कटहरीया नपा वडा नम्बर ८ बाट उनले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएको छ । एमालेले टिकट नदिएपछि उनले पार्टी परित्याग गरी लोसपाबाट उम्मेदवारी दिएका छन् ।
लोसपा बाट पण्डित वडाध्यक्षमा उम्मेदवारी दिएको छ भने वडा सदस्याहरुमा सिकिन्द्र यादव, विरेन्द्र यादव, जयकलिया देवि यादव, कान्ति पासवान रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै