join a zoom meeting online with meeting id - join a zoom meeting online with meeting id zoominfo latest version zoom app download zoom app for pc online classes zoom login app - zoom login app zoom prank app download zoom us login download

७८ हजार राष्ट्रिय झण्डा भारतले एकपटकमा फहराएर पाकिस्तानको विश्व कीर्तिमान रेकर्ड तोड्यो

   १४ बैशाख २०७९, बुधबार १५:३९  

नयाँ दिल्ली । जुनसुकै कार्य गर्नमा अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहका भारतीय सरकारको लागि सम्भव भईरहेका छन् ।
विभिन्न गतिविधिमा १८ वर्षअघि पाकिस्तानले बनाएको कीर्तिमानलाई ध्वस्त पार्दै भारतले एकैपटक राष्ट्रिय झण्डा फहराउने गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका हुन ।
२३ अप्रिलमा बिहारमा भएको एक कार्यक्रममा ७८ हजार भन्दा बढी मानिसले एकैसाथ तिरङ्गा फहराएर विश्व कीर्तिमान बनाएका थिए । गृहमन्त्री अमित शाहले पनि कार्यक्रममा भाग लिएर तिरंगा फहराएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै