facebook app zoomed in zoom app downloader download zoom meetigs app desktop zoom software download pcr swab test singapore how long download zoom app windows zoom software download for pc

लोसपाको उम्मेदवार अजय गुप्ताद्धारा चुनावी अभियानमा घरदैलो अभियानलाई तिव्र बनाए

   १४ बैशाख २०७९, बुधबार १८:२१  

रौतहट, १४ वैशाख । गौर नगरपालिकाको निवर्तमान मेयर समेत रहेका अहिले मेयरको उम्मेदवार अजयकुमार गुप्ताले घर दैला अभियानलाई तिव्र बनाएको छ ।
उम्मेदवार गुप्ताले गौर नगरको विभिन्न वडाहरुमा विहान, दिउसो र साँझ घरदैैलो अभियानलाई जारी राख्दै लोसपाको चुनाव चिन्ह साइकल छापमा लहरै मतदान गर्न नगरबासीहरु संग आग्रह गरेको हो ।
उपमेयर श्रीमती उषा झा सहितको प्यानललाई नगरवासी अमूल्य मत दिएर पुन ः जिताई अधुरो कार्यहरुलाई पुरा गराउने अभियानमा अवश्य साथ दिनुहुने छ उनले विश्वास दिलाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै