zoom downlosad zoom room download center app zoom gratis zoom zoom app download zoom for all users zoom pc download windows 10

पार्टी र गठबन्धनको उम्मेदवारलाई विजयी बनाउन कांग्रेस सभापति देउवाको अपिल

   १५ बैशाख २०७९, बिहीबार १३:२०  

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीवार वक्तव्य जारी गर्दै गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आहवान गरेको छ ।
एउटा उम्मेदवार भन्दा र अर्को उत्तिकै योग्यका साथीहरु अवसर नपाएको स्थिति प्रति आफूलाई जानकारी रहेको उनले बताए ।
चुनावमा पार्टीको उम्मेदवारलाई विजय गराउनका लागि साथीहरुको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्दै र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् वा सत्ता गठबन्धन दलहरु संग तालमेल भएको तह किन न होस् विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन अपिल उनले गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै