zoominfo stock price today stock zoom meeting app icon join zoom meeting online web zoom for business download open zoom meeting download

सुनको मुल्यमा तोलामा एक हजार घट्यो

   १५ बैशाख २०७९, बिहीबार १३:२३  

काठमाडौं, १५ वैशाख । बिहीवार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीवार ९८ हजार रुपैयाँ कायम भएको हो ।
बिहीवार तेजावी सुन ९७ हजार ५ सय र चाँदीको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै