गौरमा असिना पानी पर्यो
तराई टप
१७ बैशाख २०७९, शनिबार १५:५१

रौतहट, १७ वैशाख । रौतहट सदरमुकाम गौर सहितको आसपासको क्षेत्रमा शनिवार विहान असिना परेको छ ।
हिजो राति देखि मौसममा आएको परिवर्तन संगै पानी, असिना पर्नाले किसानहरुलाई केही आर्थिक नोक्सानी वेहोर्नु परेको बताइएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै