downloading zoom app download zoom ap zoom meeting joining 2018 - zoom meeting joining 2018 zoom meeting app download for pc windows 10 free zoom it free download

सुनको भाउ आरालो लाग्यो

   १८ बैशाख २०७९, आईतवार १३:०८  

काठमाडौं, १८ वैशाख । आईतवार २ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । र तेजावी सुन शुक्रवार ९८ हजार ७ सय रुपैयाँको कारोबार भएको थियो । र चाँदी २० रुपैयाँले घटेर १३ सय रुपैयाँको कारोबार भएको सुनचाँदी महासघंले जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै