zoom meeting joining 2015 download zoom for windows 10 pro 64 bit - download zoom for windows 10 pro 64 bit download zoom desktop shortcut zoom search download why is zoom sound not working on laptop - why is zoom sound not working on laptop zoom install for windows 11

बाघको आक्रमण परी वृद्धको मृत्यु

   १८ बैशाख २०७९, आईतवार १४:२५  

चितवन, १८ वैशाख । चितवनको खैरहनीमा घाँस काट्न गएका वृद्ध माथि बाघले आक्रमण गरी मृत अवस्थाका शव फेला परेको छ ।
खैरहनी नगरपालिका वडा न.१३ बैरियाका ६५ वर्षीय नारायण दाहालका आइतवार बिहान घाँस काट्न कुमरोज मध्यवर्ती सामुदायिक वनमा गएको चितवन बाघको आक्रमण परी मृत आवस्थामा शव फेला परेको हो ।
दहाललाई खोजतलास गर्न नेपाल प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाका टोली हातियार सहित जंगलमा छिरेको थिए । बाघले आक्रमण गरेको ठाँउभन्दा १ किलोमिटर पर शव फेला परेको चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारी बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै