why are my pcr results taking so long download zoom.us cho m├´y t├¾nh zoom app hacked version zoom.us pc download zoom login meeting zoom download not working net zoom download for windows 10 pro 64 bit - zoom download for windows 10 pro 64 bit join zoom meeting with password access - join zoom meeting with password access

जनचेतना मुलक सन्देश टिकटकमा पोष्ट गर्नेलाई पुरस्कृत गरिने

   १८ बैशाख २०७९, आईतवार १५:२०  

काठमाडौं, १८ वैशाख । वैशाख २९ गते भित्र टिकटक, फेसवुक, युट्युबमा निर्वाचन सम्बन्धि उत्कृष्ट पोष्ट गर्नेलाई पुरस्कृत गरिने छ ।
निर्वाचन आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाख भित्र फेसबुक, युटयुब, टिकटक लगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्ने हो ।
यसअघि एमाले लगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचार सम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने जनाइसकेको छ ।
निर्वाचन आयोगले निर्वाचन सम्बन्धि जनचेतना र सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक समक्ष ‘भ्युज’ पु¥याउनेलाई ५० हजार पुरस्कार दिने छ । ३० लाख भ्युज पु¥याउनेलाई ३० हजार र २० लाख भ्युज पु¥याउनेलाई २० हजार रुपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै