zoom data usage on pc - zoom data usage on pc do i have to download zoom to use it zoom download for windows 11 64 bit download aplikasi zoom for pc zoom download speeds

सुनको भाउ ओरालो लाग्ने क्रममा

   १९ बैशाख २०७९, सोमबार १५:५९  

काठमाडौं, १९ वैशाख । सुनको भाउ सोमवार तोलामा आठ सय रुपैयाँले घटेर ९८ हजार दुई सय रुपैयाँको कारोबार भइरहेको छ ।
सुनको भाउ हिजो तोलामा दुई सय रुपैयाँले घटेर ९९ हजार भएको थियो । यस्तै चाँदी सोमवार तोलामा १० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै