मधेश प्रदेशमा मंगलवार सार्वजनिक विदा

   १९ बैशाख २०७९, सोमबार १७:०८  

जनकपुरधाम, १९ वैशाख । इद–ऊल–फित्रको अवसरमा मधेश प्रदेश सरकारले मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद–ऊल–फित्रको अवसरमा इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्दै मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिएको हो ।
मुख्यमन्त्री राउतले यस पर्वले प्रदेशका साथै मुलुकमै भाईचारको सम्बन्ध, शुख र शान्तिको अभिवृद्धि गरोस् भनी कामना गर्दै सार्वजनिक बिदा दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै