सुनको भाउ बढ्को

   २२ बैशाख २०७९, बिहीबार १२:२०  

काठमाडौं, २२ वैशाख । विहीवार सुनको मूल्य तोलामा एकैचोटी १४ सय रुपैयाँले बढेको छ । बुधवारका दिन छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो । र बिहीवार छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बिहीवार तेजावी सुनको मूल्य ९८ हजार १ सय रुपैयाँ तोकिएको छ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँको छ भने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै