zoom download free laptop windows 10 zoom hacked download download list of attendees zoom zoom pro client download can u download zoom on laptop download aplikasi zoom untuk pc install zoom for all users of a computer - install zoom for all users of a computer

इण्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैगलोरले १३ रनले चेन्नई सुपर किंग्सलाई हराए

   २२ बैशाख २०७९, बिहीबार १५:११  

मुम्बई, २२ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ ।
चेन्नई सुपर किंग्सले टस जितेर ब्याटिङ बैगलोरलाई निर्धारित गरे । २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । बैगलोरका लागि महिपाल लोमरोरले ४२ र कप्तान फाफ डु प्लेसिसले ३८ रनको योगदान गरे । विराट कोहली ३० रन बनाएर आउट भए । बैंगलोरले १७४ रनको विजयको लक्ष्य दिए तर चेन्नईले ८ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो लक्ष्य पुरा गर्नेका लागि चेन्नईका ऋतुराज गायकवाडले २६ रन बनाएको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै