how do i download a zoom recording via zoom app download zoom it software free download zoom meeting notes app how do i download zoom meetings for free - how do i download zoom meetings for free download zoom in spanish

दिल्लीले हैदरावाद माथि २१ रनले विजयी

   २३ बैशाख २०७९, शुक्रबार ११:३०  

मुम्बई, २३ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) बिहीवार राति भएको खेलमा दिल्ली क्यापिटल्सले हैदरावादलाई २१ रनले हराउँदै दिल्ली क्यापिटल्स पाँचौं स्थानमा पुगेको छ ।
हैदरावादले टस जितेर ब्याटिङ दिल्लीलाई ब्याटिङ गर्न अमन्त्रण गरेका थिए । दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा २०७ रन बनाएको थियो । हैदरावादलाई जितको लागि २०८ रनको लक्ष्य दिए तर हैदरावाद ८ विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो । बलिङतर्फ हैदरावाद भुवनेश्वर कुमार, सेन एबोट र श्रेयस गोपालले एक एक विकेट लिए । दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाएको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै