download zoom academy for superheroes zoom download for windows 10 filehippo diablo 2 full download vn-zoom zoom update download how do i download the zoom us app zoom latest msi installer

तोलामा ६ सयले घटेको सुन

   २३ बैशाख २०७९, शुक्रबार ११:५६  

काठमाडौं २३ वैशाख । सुनको मूल्य शुक्रवार तोलामा ६ सय रुपैयाँले घटेको छ । तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ । र बिहीवारका दिन तेजावी सुन तोलामा ९८ हजार एक सय रुपैयाँको कारोबार भएको थियो । शुक्रवार चाँदीको खरिद बिक्री मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ । भने बिहीवारका दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँको कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै