zoom app pc version download download zoom us for pc zoom builder download zoom app vs skype http zoom us download install zoom for every user zoom app download free windows 10 - zoom app download free windows 10

राजपुर बम विफस्फोट काण्डमा मुछिएका आफताव आलमलाई तत्काल थुनामुक्त नगर्न सर्बोच्चको आदेश

   २३ बैशाख २०७९, शुक्रबार १९:४१  

काठमाडौं, २३ वैशाख । राजपुर बम विफस्फोट काण्डमा मुख्य आरोपित रहेका तथा विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नगर्दा सर्वोच्चले शुक्रवार आदेश दिएको छ । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेका छन् ।
आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सोही रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनलाई तत्काल थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै