चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न सभाहल निर्माण गर्छौँः दाहाल

225 Shares

चन्द्रपुर, २६ वैशाख । रौतहट जिल्लाको चन्द्रपुरमा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार बाबुराम दाहालले चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न सभाहल निर्माण गर्ने बताएका छन् ।

बैशाख ३० गते हुने निर्वाचनको शिलशिलामा आम सर्वसाधारणको घरदैलोमा पुग्ने क्रममा उनले सोमबार यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सोमबार चन्द्रपुर ४ को बजार क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुने बागमती र चाँदी नदी किनारमा व्यवस्थित शवदाह गृह एवम् क्रियापुत्री भवन निमार्ण गर्ने, व्यवस्थित बसपार्क सञ्चालनमा ल्याउने, चन्द्रपुर चोक, बजार तथा आवश्यक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर भित्र औद्योगिक क्षेत्रको स्थापनाका लागि पहल गर्ने र नदी कटान नियन्त्रणको लागि विशेष योजना ल्याउने प्रतिबद्धता जनाए ।

घरदैलामा ‘कलम छाप’ का मेयर पदका उम्मेदवार दाहाल, उपमेयर उम्मेदवार रामरति चौधरी र वडा नम्बर ४ का वडाध्यक्षका उम्मेदवार कृष्ण खड्कासहितका उम्मेदवारहरु सहित नेकपा एसका उल्लेख्य नेता कार्यकर्ता सहभागी थिए ।

बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।