श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिए

   २७ बैशाख २०७९, मंगलवार ०८:४२  

कोलम्बो । चरम आर्थिक संकटबाट जुधिरहेका श्रीलंकाली नागरिकहरुको विरोध प्रदर्शनका विच प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् ।
देशमा आर्थिक संकटका बीच सोमबार राजापाक्षेले पदबाट राजीनामा दिएका हुन् । यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशमा खाद्यान्न र बिजुलीको अभाव भइरहेकाले आपतकालिन अवस्थाको घोषणा गरेका थिए ।
श्रीलंकाली सरकारको प्रवक्ताले भनेका थिए कि गोटाबायाले “सार्वजनिक व्यवस्था सुनिश्चित गर्न” आपतकालिन अवस्था घोषणा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै