687
Shares
मुम्बई, २७ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) सोमवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले ५२ रनले मुम्बई इण्डियन्सलाई हराएको छ ।
मुम्बईले टस जितेर ब्याटिङ गर्नेको लागि कोलकातालाई दिए । कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । अथ्यरले २४ बलमा ४३ रन र रहाणेले २५ रन जोडेका थिए । कोलकाताले मुम्बईलाई १६६ रनको जितको लक्ष्य दिए । तर मुम्बईले ११३ रनमा अलआउट भयो । इशान किसनले ४३ बलमा ५१ रन बनाए । र कप्तान रोहित शर्मा र तिलक बर्माले दोहोरो अंकको रन पनि बनाउन सकेनन् । यो जितसंगै १२ म्याच १० अंक बनाएको कोलकाताको मने प्ले अफ पुग्ने सम्भावना कायमै छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन