सुनको भाउ घटेको

   २७ बैशाख २०७९, मंगलवार १२:११  

काठमाडौं, २७ वैशाख । सुनको भाउ मंगलवार ७ सय रुपैयाँले घटेर ९८ हजारको कारोबार भइरहेको छ । सोमवार सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । र मंगलवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय रुपैयाँको कारोबार भइरहेको छ । नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै