१३ जनामा कोरोना संक्रमण पुष्टि

   २७ बैशाख २०७९, मंगलवार १६:४२  

काठमाडौं, २७ वैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९ ) संक्रमणबाट १३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ जना र १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै