पक्राउ परेका नागरिकलाई छाड्न चिनियाँ दूतावासको दबाव

334 Shares

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई रिहा गर्न दबाब दिएको छ ।

नेपाल प्रहरीले शनिबार काठमाडौंका विभिन्न स्थानमा अवैध रुपमा लुकेर बसेका २२ जना चिनियाँ नागरिक लाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान मा उनीहरु भिजिट भिसामा आएर आवरणमा व्यापार गर्ने र लुकेर ह्याकिङ, अनलाइन गेमिङदेखि नेपालमा प्रतिबन्ध साइबर अपराह गर्दै आएका थिए । त्यस्तै केहीको भिसा सकिएर लुकेर बस्दै साइबर अपराधमा संलग्न रहेको पाइएको छ ।हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेका बेला बालुवाटार स्थित चिनियाँ राजदूतावास ले आफूलाई बुझाउन प्रहरी प्रशासनलाई दबाब दिएको प्रहरीका एक उच्च अधिकारीले बताए । अवैध ह्याकिङ र गेमिङ गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई चिनियाँ दूतावासले भने भिसा सकिएको र ओभर स्टेको कुरा गरेर जरिवाना सहित छोड्न दबाब दिइरहेको स्रोतले जनाएको छ ।

पक्राउ परेका २२ जना चिनियाँ बाट ३० भन्दा बढी ल्यापटप, मोबाइल फोन प्रहरीले बरामद गरेको छ । हाइटेक प्रविधिबाट अपराध गर्ने उनीहरुको पुरानै धन्दा हो । यसअघि पनि एटिएम ह्याक गरेर करोडौं नेपाली रुपैयाँ लुट्न खोजेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । प्रविधिको दुरुपयोग गरी चिनियाँहरुले नेपाललाई अपराधको सेल्टर बनाएका बेला चिनियाँ दूतावासले भने पटक पटक जघन्य अपराधमा संलग्न चिनियाँ नागरिकलाई छुटाउँदै लग्दै गरेको छ ।

यसपालि पनि छुटाउन दबाब दिएको सुरक्षा अधिकारी बताउँछन् । पक्राउ परेका चिनियाँहरुलाई दरबारमार्ग, नयाँ बानेश्वर, महाराजगञ्ज र टेकुमा राखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका मध्ये १० जना महिला छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।