सुनको मूल्य बढ्को

   २९ बैशाख २०७९, बिहीबार १३:४४  

काठमाडौं, २८ वैशाख । सुनको मूल्य शुक्रवार तोलामा ८ सय रुपैयाँले बढ्को छ । छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५० रुपैयाँको कारोबार भइरहेको छ । सुन चाँदी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै