माधव कुमार नेपाल गौरबाट मतदान गर्ने

   बैशाख २९, २०७९  
446 Shares

रौतहट, २९ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गृह जिल्ला रौतहट सदरमुकाम गौरबाट मतदान गर्ने भएका छन् ।
अध्यक्ष नेपालले गौर नगरपालिका वडा नम्बर २ मा रहेको रामजानकी कन्या विद्यामन्दिर मतदान केन्द्रबाट मतदान गर्ने बुझिएका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै