रामजानकी कन्या विद्यालय गौरबाट माधवकुमार नेपालले मतदान गरे

   ३० बैशाख २०७९, शुक्रबार ०९:२०  

रौतहट, ३० वैशनख । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधकुमार नेपालले गौरमा मतदान गरेको छ ।
गौर नगरपालिका २ स्थित रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेको हो ।
नेता नेपालको गौर २ मा पुर्ख्यौली घर रहेको हुँदा हिजो संघिय राजधानी काठमाडौ बाट हिजो मात्रै गौर आईपुग्नु भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै