लोसपा नेता अनिलकुमार झाले मतदान गरे
तराई टप
३० बैशाख २०७९, शुक्रबार ०९:३०

रौतहट, ३० वैशाख । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पूर्व मन्त्री अनिलकुमार झाले मतदान गरेको छ ।
संस्कृत माध्यमिक विद्यालय मत्सरी मतदान केन्द्रबाट संघिय साँसद समेत रहनु भएका नेता झाले पहिलो मतदान गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै