रौतहटमा १५ भन्दा मतदान केन्द्र रद्द

   ३० बैशाख २०७९, शुक्रबार २१:१६  

रौतहट, ३० वैशाख । रौतहट जिल्लामा सुरक्षा व्यवस्था फितलोको कारण १५ भन्दा मतदान केन्द्रमा भएको मतदानलाई रद्द गरिएको विशेष श्रोतबाट बुझिएको छ ।
विशेष श्रोतका अनुसार बौधीमाई नगरपालिकाको ८ मतदान केन्द्र, गढीमाईको २ वटा मतदान केन्द्र, फतुवा विजयपुर नगरपालिकाको २, यमुनामाईको २ मतदान केन्द्र, गरुडा नगरपालिकाको १ मतदान केन्द्र गरी १५ मतदान केन्द्रमा भएको अराजकता र लुटपाटको मध्यनजर गर्दै मतपेटिका लुटिएको हो ।
मतपेटिका लुटिनामा रौतहटमा सुरक्षा व्यवस्थाको अक्षमतालाई मध्यनजर राख्दै भगवान भरोसे कर्मचारीहरु निर्वाचन गराएको हो । तर उनीहरुलाई सुरक्षाको समुचित रुपमा प्रत्याभुती भएन । उनले आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै