202
Shares
रौतहट, १ जेठ । गौर नगरपालिका वडा नं. १ का अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार लालबाबु चौधरी प्यानल सहित निर्वाचित भएका छन् ।
नेकपा एसका उम्मेदवार चौधरी ३०१ मतको फराकिलो अन्तरबाट लोसपाका उम्मेदवार भरत साहलाई पराजित गराएका हुन् । नेकपा एसबाट वडा नम्वर १ को वडाध्क्षमा निर्वाचित भएका चौधरीलाई ८१५ मत पायो भने निजका प्रतिद्धन्दी लोसपाका साहलाई ५१४ मत मात्रै प्राप्त भयो । नेकपा एसबाट गौर नगरपालिकाको मेयरमा शम्भु साह तेब्बर मतबाट अग्रसरता कायमै राखेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन