सुनको मूल्य घटेको

काठमाडौं, १ जेठ । आइतवार सुनको मूल्य १३०० सय रुपैयाँ घटेको छ । छापावाल सुनको मुल्य तोलामा ९६ हजार ५०० सय रुपैयाँ हो । र तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ हो । वैशाख २९ गते छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० सय रुपैयाँ थियो । र तेजावी सुनको मूल्य तोलामा ९७ हजार ३०० सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ ले घटेर १२ सय ४० रुपैयाँक कारोबार भइरहेको छ । सुन चाँदी महासंघले जनाएको छ ।