372
Shares
सर्लाही, १ जेठ । चक्रघट्टा गाँउपालिका वडा नं. १ का अध्यक्ष नेकपा माओवादी केन्द्रका राम सुरेश राय विजयी भएका छन् ।
राम सुरेश रायले ३८८ मत सहित विजयी भए । जसपाका चन्द्रशेखर प्रसाद यादवले ३१६ मत मात्र पाए । कांग्रेसका शिवस्वरुप रायले भने २९८ मत प्राप्त गरेका छन् । वडा नं. १ मा खसेको एक हजार १७० मतगणना गर्दा गाँउपालिकाका अध्यक्ष तर्फ भने जसपाका कृष्ण कुमार यादवले ४४६, कांग्रेसका रामजी साह तेलीले ३०१ र माओवादीका विक्रम यादवले २८५ मत प्राप्त गरेका छन् । र तेस्रो नम्बरमा रहेका विक्रम निवर्तमान गाँउपालिकाका अध्यक्ष हुन् । त्यसैगरि उपाध्यक्ष तर्फ जसपाकी मिना देवी रायले ३७३ कांग्रेसकी विमला जसवालले ३६४ र माओवादीकी सजरा खतुनले २८६ मत मात्र पाए । अब चक्रघन्टा ९ को मतगणना हुन थालेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन