मोदीको लुम्बिनी भ्रमण नेपालको पर्यटन विकासमा कोसेढुङ्गा

541 Shares

यितेन्द्र शर्मा
विश्वको एक मात्र हिन्दु राष्ट्र, प्राकृतिक सौन्दर्य एवं मनोरम दृश्यले भरिएको सुन्दर एवं शान्त हिमाली देश नेपाल लामो समयसम्म विश्वकै पर्यटकलाई आकर्षित गर्ने थल्लोको रुपमा रही आएको छु । माओवादीको एक दशक लामो सशस्त्र संघर्षका दौरान भएका हत्या हिंसा, तोडफोड विस्फोट तथा बन्द हडताल लगायतका घटनाहरुका कारण तथा त्यसपछि देशमा उत्पन्न राजनितिक अस्थिरता र विगत २ वर्षको कोभिड–१९ को कारण पनि नेपालको पर्यटन क्षेत्र विगत साढे दुई दशक देखि अपेक्षित रुपमा प्रगति गर्न सकेको छैन ।
नेपाल पहाड, हिमाल, जङ्गल र तालहरुका कारण मात्रै होइन यो आफनो धार्मिक एवं सांस्कृतिक विरासतको सम्पुर्ण संरक्षण, सम्मान एवं विकास गर्न सक्यो भने नेपालमा वर्सैनी लाखो धार्मिक पर्यटकलाई पनि आकर्षिक गर्न सक्दछ । दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले नेपालको लुम्बिनी क्षेत्रलाई विश्वकै पर्यटकहरुलाई पनि आकर्षित गर्ने थालेको रुपमा विकसित गर्न सकिन्छ । भगवान गौतम वुद्धको जन्म भुमि लुम्बिनी विश्का बृद्ध धर्मावलम्बिहरुको निम्त आस्था एवं विश्वासको केन्द्र रही आएको छ वृद्ध मार्गीहरु निमित रुपमा नेपाल तथा लुम्बिनी आउने पनि गर्दथे तर माओवादीको सशस्त्र संघर्षका कारण कायम भय त्रास एवं अविश्वासलाई अन्तय गर्न मोदी जस्ता विश्व नेताको भ्रमण आवश्यक थियो । भारतीय प्रधानमन्त्री मोदीले पशुपतिनाथ जनकपुर र मु्ुक्तिनाथमा दर्शन गरे पश्चात त्यहा भारतीय र विदेशी पर्यदकहरु पनि नियमित रुपमा नेपाल आउने क्रम बढेको छ । उनको लुम्बिनी भ्रमणले अब लुम्बिनी भ्रमणमा आउन पनि विदेशी तथा भारतीय पर्यदकहरुको आकर्षित गर्नेछ ।
भगवान गौतम बुद्धको जन्म ज्ञान प्राप्ति तथा महा निर्वाण भएको तिथिलाई भ्रमणको निम्ती शुभ साईत ठान्नु स्वागत योग्य हो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल र नेपाली प्रति विशेष आकर्षक रही आएको छ । सन्तान धर्म सस्कृतिको संरक्षण एवं सम्वर्धनमा उनले गरिरहेको योगदानको सम्मान र कदर ईतिहासले पनि गर्नेछ । नेपालको पर्यटन विकासमा मोदीको भुमिका प्रभावकारी सावित हुदै आएको छ ।

भारतीय प्रधानमन्त्री मोदी सर्वप्रथम सन २०१४ को मध्यमा नेपाल आउैदा उनले पशुपतिनाथको दर्शन गरेका थिए । उनले पशुपतिनाथ मन्दिरमा गएर पुजा अर्चना गरेपछि मात्रै नेपाल र भारतका अधिकांश राजनितिककर्मि, लोकतन्त्रवादी, समाजवादी र बामपन्थीहरुसमेतले पनि मन्दिर जानवाट डराउन छोडेका छन । त्यस भन्दा अघि सम्म मन्दिरमा पुग्नु आफु माथी हिन्दुवादी भएको आरोप लाग्ला कि भन्ने डर देखिन्थो । पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आउनेहरुको भिड नियमित रुपमा वढदै गएको छ । काशीको विश्वनाथ र काठमाण्डौंको पशुपतिनाथ माथी उनको गहिरो आस्था एवं विश्वास रहीआएको छ भनिन्छ । केदारनाथको दर्शन गर्नेले पशुपतिनाथको दर्शन पनि गर्नेपर्छ ।
मोदीले जनकपुरको भ्रमण गरेपछि त्यहा पनि भारतीय तीर्थालोहरु आउने क्रम बढेको छ । मुक्तिनाथ अलि भौगोलिक विकटताको ठाउँ अवश्य पनि हो । मोदीले मुक्तिनाथको भ्रमण एवं पुजा अर्चना गरेपछि मुक्तिनाथ विश्व भरि नै चर्चामा आएको छ । मुक्तिनाथको भ्रमणमा आउने पर्यटकहरुको संख्यावढेको छ । मोदीले लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीमा पनि भारतीय र विदेशी पर्यटकहरु आउने सम्भावनामा वृद्धि हुनेछ । जब भैरहवा तथा सिमावति भारतकको कुसिनगरमा समेत अन्तराष्ट्रिय विमानस्थलको निर्माण भएका कारण पर्यटकहरुलाई नेपालको लुम्बिनी आउन सजिलो हुनेछ । नेपाल भएर लुम्बिनी जाने र कुसिनगर भएर लुम्बिनी जाने पर्यटक एवं तिर्थालुहरुको संख्यामा पनि निरन्तर रुपमा वृद्धि हुनेछ । पर्यटन क्षेत्रको विकास भएसँगै रोजगारको अवस्था पनि सृजना हुने छ । पर्यटनलाई उद्योगको रुपमा पनि विकसित गर्न सकिन्छ । आवश्यक भौतिक पुर्वाधारको निर्माण,शान्ती एवं सुरक्षाको अवस्था तथा मैत्रीपु्र्ण वातावरणको निर्माण भएमा पर्यटकहरुलाई आकर्षिक गर्न सकिन्छ । विगतका दिनमा पनि नेपाल पर्यटकहरुको निम्ति आकर्षकको केन्द्र रही आएको हो । मोदीले लुम्बिनी भ्रमणले पर्यटकहरुलाई नेपाल भ्रमणमा आउन प्रेरित गर्नेछ । नेपालका हिमाल र पहाडी क्षेत्र, यहाकामनोरम दृश्य तथा धार्मिक तीर्थ स्थलहरु, पुराना राजदरवारहरु मठ मन्दिर र गुम्बाहरु पर्यटकलाई आकर्षित गर्न सकिने थलोको रुपमारहेका छन । मोदी नेपालको पर्यटन क्षेत्रलाई ठुलो भुमिको निर्वाह गर्दै आएका छन । उनको ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।