पेट्रोलियम पदार्थको मूल्य बढेको

172 Shares

काठमाडौं, १ जेठ । वाणिज्य सचिव डा. गणेश प्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले शनिवार रातिदेखि पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्यले बढाउने निर्णय गरेको थियो ।
स्थानीय तहको चुनाव लगत्तै सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० , डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार