राजदेवीमा नेकपा एसले खाता खोल्यो

   १ जेष्ठ २०७९, आईतवार १६:५१  

रौतहट, १ जेठ । राजदेवी नगरपालिकाको वडा नम्वर १ मा नेकपा एसका उम्मेदवार रामनरेश यादव विजयी भएका छन् ।
उनले आफना निकटतम प्रतिद्धन्दी जसपाका उम्मेदवारलाई पराजित गर्दै दोश्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै