चन्द्रपुर ४ मा एमालेको अग्रता
तराई टप
१ जेष्ठ २०७९, आईतवार १७:१२

रौतहट, १ जेठ । चन्द्रपुर वडा नं. ४ का मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।
र सो वडामा एमालेले ४ सय ७ , नेकपा एसले ३ सय ९० , नेपाली कांग्रेसले ३ सय ६८ र नेकपा माओवादीले १ सय ५९ प्यानल मत प्राप्त गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै