मटिहानी १ मा लोसपाका शिवशंकर विजयी

   १ जेष्ठ २०७९, आईतवार १७:१५  

महोत्तरी, १ जेठ । मटिहानी नगरपालिका वडा नं. १ का लोकतान्त्रिक समाजवादी पार्टी शिवशंकर कुमार रायले ३७८ मत ल्याएर विजयी भएका छन् ।
रायले निकटतम प्रतिद्धन्वी एमालेका हरिशचन्द्र साहलाई १६६ मतको अन्तरले पराजित गरेका हुन ।
नेकपा एमालेका उम्मेदवार साहले २१२ मत मात्रै प्राप्त गर्न सके ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै