भारतीय प्रधानमन्त्री मोदी संगै समकक्षी शेरबहादुर देउवाले माया देवी मन्दीरमा पुजा गरे

लुम्बनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार नेपालको लम्बिनीमा आउदा समकक्षी शेरबहादुर देउवाले भव्य स्वागत गरेका छन् ।
नेपालको धार्मिक भ्रमणमा आज नेपाल आइपुग्नु भएका भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भव्य रुपमा स्वागत गरेका हुन् ।
प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री देउवाले लुम्बिनी स्थित मायादेवी मन्दिरमा पुगेर पूजा अर्चना गरेका थिए । प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन्, ‘बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भुत मानिसहरू माझ हुन पाउँदा असाध्यै खुसी लागेको छ ।