451
Shares
लाहौर । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा आत्मघाती बम विस्फोट भएका छन् । सो बम विस्फोटमा परेर तीन बालबालिका र तीन जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सैन्य मिडिया शाखा आईएसपीआरले जनाएका हुन् ।
आईएसपिआर ले थप्यो कि खुफिया एजेन्सीहरूले “आत्मघातीे आक्रमणकारी र तिनका ह्यान्डलरहरू÷सहयोगकर्ताहरूको बारेमा पत्ता लगाउन अनुसन्धान गरिरहेका छन्”, समाचार एजेन्सी डनले रिपोर्ट गरेको छ ।
आत्मघाती हमलाकारीले सैनिक गाडीमा आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन