304
Shares
नयाँ दिल्ली । नेपाल भ्रमणको एक दिन अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नेपाल विचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् ।
“मेरो भ्रमण शताब्दीयौं देखि बढ्दै गएको र हाम्रो मिलनको लामो इतिहासमा रेकर्ड गरिएका यी समय–सम्मानित सम्बन्धहरूलाई मनाउने र अझ गहिरो बनाउने उद्देश्य हो,” उनले भने । बुद्ध पूर्णिमाको अवसरमा प्रधानमन्त्रीले लुम्बिनीको भ्रमण गर्दै छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन