340
Shares
चाइना इस्टर्न एयरलाइन्सको जेटको ब्ल्याक बक्सहरू मध्ये एउटाको उडान डेटाले ककपिटमा रहेको व्यक्तिले जानाजानी विमान दुर्घटना भएको संकेत दिएको छ ।
अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्याङ्कन सँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले रिपोर्ट गरेको हो । यो विमान मार्च २१ मा गुआङ्सीको पहाडमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १२३ यात्रु र नौ जना चालक दलका सदस्य गरेर १३२ जनाको मृत्यु भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन