556
Shares
वासिंग्टन । अमेरिकाले पाँच चार जना चिनियाँ गुप्चर सहित ५ जनालाई पक्राउ गरेको छ । एक अमेरिकी नागरिक र चार चिनियाँ गुप्तचर अधिकारीहरूलाई चिनियाँ असन्तुष्ट, मानवअधिकार नेताहरू र देशमा बसोबास गर्ने प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको जासुसी गरेको आरोप लगाएको हो ।
अमेरिकी नागरिक वाङ सुजुनलाई मार्च १६ मा गिरफ्तार गरिएको थियो र उनलाई पछिको मितिमा कारबाही गरिने छ, तर चीनको राज्य सुरक्षा मन्त्रालयका चार अधिकारी भने फरार रहेको अमेरिकी न्याय विभागले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन