हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी कमल विजयी

339 Shares

सर्लाही, ६ जेठ । हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी कमल विजयी भएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् । मतगणनाका क्रममा अन्तिम समय सम्म कडा प्रतिस्पर्धा देखिएको हरिवनको मेयरमा बुढाथोकीले निवर्तमान मेयर एमाले गणेश प्रसाद प्रसाईलाई १५३ मतले पराजित गर्न सफल भए । बुढाथोकी ७००२ मत सहित विजयी हुँदा निवर्तमान मेयर प्रसाई ६८४९ मत पाएका छन् । उपमेयरमा भने एमालेकी घलान ६८५५ मत सहित विजयी भइन् । निकटतम् प्रतिद्वन्द्ी माओवादीकै पदमा मोक्तानले ५३२१ मत ल्याइन् । उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार