रिनाकुमारी साहले दोश्रो पारीको शुरुआत मै छक्का हानेर नगरवासीको दिल जिते

267 Shares

मौलापुर (रौतहट), ६ जेठ । विकासको पर्यायवाचीको रुपमा प्रख्यात रहकी रिनाकुमारी साह दोश्रो कार्यकाल शुरुआतमै गरिव असहाय जनताको पक्षमा निर्णय गर्दै पारीको पहिलो बलमै छक्का हानेर नगरवासीको दिल जित्न सफल भएकी छिन् ।
जनताहरुको अपार माया र स्नेहको कारण दोश्रो कार्यकालको लागि निर्वाचित हुनु भएकी मौलापुर नपाको प्रमुख साह शुक्रवार गौरमा पद तथा गोपनियताको सपथ लिए लगतै मौलापुर नगरपालिकामा पुगेर जनप्रिय कार्य गरेकी हुन् ।


पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट विजयी भएकी रिनाकुमारी साह दोश्रो कार्यकालको लागि नेकपा एमालेबाट २०७९ वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा विजयी प्राप्त गरेर दोश्रो पारी आज देखि सुरु गरेकी छिन् ।
लोकप्रिय एवम् जनमैत्री कार्य गर्दै आउनु भएकी प्रमुख साहले दोस्रो कार्यकालको पहिलो दिनमै सोनरनियामा दलित बस्तीको निर्माणको लागि जग्गा खरिद प्रक्रिया अगाडी बढ़ाउने निर्णय गर्नुभएको छ । गरिब दलितको कल्याणका निम्ति हरदम अगाडि रहने मेयर रिना साहको अनुकर्णिय निर्णयबाट नगरवासी अपार हर्षित भएका छन् ।
प्रमुख पदमा निर्वाचित भएका रिना कुमारी साहले नगरवासीलाई धन्यवाद दिदै तपाईहरुको आशिर्वादलाई सिरोधार्य गरेर नगरको समुन्नत विकास र प्रगतीमा लगाउने छु उक्त कार्यमा तपाईहरुको साथ पहिलाको झै हुने आशा र विश्वास राख्दै नगरलाई समृद्ध बनाउने कार्यमा हरदम प्रयत्नशिल रहेको प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।