278
Shares
श्रीचन्द र गोपीचन्द हिन्दुजा र परिवार घ् २८=४७२ बिलियन को सम्पत्ति संग सन्डे टाइम्स युके धनी सूची २०२२ को शीर्ष स्थानमा पुगेका छन् ।
तिनीहरू पछि सर जेम्स डाइसन छन् जसको कुल सम्पत्ति घ् २३ बिलियन छ र मुम्बईमा जन्मेका सम्पत्ति लगानीकर्ता भाइहरू डेभिड र साइमन रुबेन घ् २२=२६५ बिलियन सम्पत्ति छन् । लक्ष्मी निवास मित्तल १७ बिलियन पाउण्डका साथ सूचीमा छैटौं स्थानमा रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन