कश्मीर सिमा क्षेत्रमा आकर्षित हुँदै पर्यटक

232 Shares

नयाँ दिल्ली । भारत र पाकिस्तान बीच २००३ को युद्धविराम सम्झौताको पुनरावृत्तिको कारण फेब्रुअरी २०२१ मा नियन्त्रण रेखा (एलओसी) शान्त भएपछि कश्मीरको सीमा क्षेत्रमा पर्यटन फस्टाउन थालेको छ।

दुई देशका सेनाहरूले द्विपक्षीय यु द्धविराम सम्झौताको सम्मान गर्ने निर्णयले जम्मू-कश्मीरमा एलओसी र अन्तर्राष्ट्रिय सीमाका दुबै छेउमा बसोबास गर्ने हजारौं मानिसहरूको जीवनमा सामान्यता मात्र ल्याएको छैन, तर उनीहरुलाई प्रगतिको मार्ग पनि खोलिदिएको छ ।

उत्तरी कश्मीरको एलओसीको साथमा कीरान, माछिल, बांगस, तंगदार, गुरेज र उरी जस्ता सीमा क्षेत्रहरू, जुन कुनै समय आ तं कवादीहरूको घुसपैठ कोरिडोर मानिएका थिए आज ति ठाँउहरु नयाँ पर्यटक गन्तव्यहरू हुन् जसलाई पर्यटन विभागले समेत सूचीमा थपेको छ। शान्ति फर्किएसँगै पर्यटकको चहलपहल बिस्तारै आउन थालेको छ,’ स्थानीय बासिन्दा रफिक अहमदले भने।

यी क्षेत्रमा बसोबास गर्ने मानिसहरूले गत महिना देखि राम्रो पर्यटक आवतजावत भएका कारणले त्यसको लाभ उठाउन थालेका छन्। पहाड र पानीका सहायक नदीहरूको मनोरम दृश्यका साथ यी ठाउँहरूलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा प्रचार गरिएको छ।

चार दिन बसेर किरणबाट फर्किएका एक पर्यटकले यात्रा र बसाई सार्थक भएको बताए । मैले हरेक पल रमाइलो गरें र मेरो खुशी व्यक्त गर्न सक्दिन। शहरी जीवनको हलचलबाट टाढा, त्यस्ता ठाउँहरूले सान्त्वना र उर्जा प्रदान गर्दछ उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।