चिनले ताइवान माथि आक्रमण गरेमा अमेरिकाद्धारा सैन्य हस्तक्षेप गर्ने वाइडेनको खुलासा

   ११ जेष्ठ २०७९, बुधबार ०८:५७  

अमेरिकी राष्ट्रपति जो वाइडेनले यदी चिनद्धारा ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताए ।
अमेरिकी राष्ट्रपति वाइडेनले ट्वीट गर्दै भनेका छन् रुसले युक्रेनमा आक्रमण गरेपछि ताइवानलाई जोगाउने भार “झन् बलियो” भएको भन्दै चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बाइडेनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै