गढिमाईको नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाउदै

240 Shares

गढीमाई (रौतहट), १३ जेठ । गढिमाई नगरपालिकाको उप मेयर सहित वडाध्यक्ष सहित निर्वाचित सदस्यहरुलाई शुक्रबार पद तथा गोपनियताको सपथ खुवाइयो ।

जनप्रतिनिधिहरुलाई सपथ खुवाउदै नगरप्रमुख श्यामप्रसाद यादवले नगरको विकास निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने विचार प्रकट गरे । अधुरा योजनाहरुलाई पूरा गराउने अभिभारा रहेको जिकिर गर्दै उनले पहिलो प्राथमिकता किसानहरुलाई दिने बताए ।

नगरको किसानहरुलाई सिंचाइ गर्न विद्युतिय मोटर जडान गराई विद्युत महसुल नगरपालिकाबाट तिर्ने व्यवस्था मिलाउने त्यसको लागि आवश्यकता परेको किसानहरु नगरपालिकामा सम्पर्क राख्न अपिल गरे । निर्वाचन सकिसकेको हुदा राजनीति भन्दा माथि उठेर विकास निर्माण को कार्यमा सहयोग गर्नुपर्ने बताए ।
सपथग्रहण समारोहमा नवनिर्वाचित वडाध्यक्ष, सदस्य सहित स्थानिय बासिन्दा हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।