श्रीलंकन सेनाले लागुऔषधको कारोवारमा संलग्न २ पाकिस्तानी सहित ७ विदेशीलाई पक्राउ गरे

222 Shares

कोलम्बो, (एएनआई) । ठूलो परिमाणमा लागुऔषध सहित दुई पाकिस्तानी नागरिक सहित सात जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
श्रीलंकाको दक्षिणी अन्तर्राष्ट्रिय जलक्षेत्रमा गरिएको अपरेसनमा, श्रीलंकाको नौसेनाले मे ५ मा संदिग्धहरूलाई पक्राउ गरेका थिए जुन अवैध लागुऔषधको स्टकको साथमा मे ९ मा कोलम्बोको बन्दरगाहमा क्ील्क् क्बथगचबबि द्वारा ल्याइएको थियो । श्रीलंकाली नौसेनाले एक विज्ञप्तिमा कोलम्बो बन्दरगाहमा ल्याइएको लागूऔषध करिव २४३ किलोग्राम हेरोइन थियो जुन २२० प्याकेटमा आठ बोरामा राखिएको थियो ।
सोही अनुसार अवैध लागुऔषधको बरामद चरेसको मूल्य ४८६१ मिलियन रहेको छ । यस कारबाहीमा पक्राउ परेका अवैध लागुऔषध सहित २ पाकिस्तानी र अन्य ५ विदेशी नागरिक गरी सात जनालाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि प्रहरी लागुऔषध ब्युरोलाई बुझाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।